Saturday 4 July 2020
Home      All news      Contact us      English
aarthiknews - 4 days ago

कर्णालीमा थपिए १६ कोरोना संक्रमित

कर्णाली प्रदेशमा मंगलबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको अपडेट अनुसार दैलेखमा ३ जना, रुकुमपश्चिमका ८ जना, बाँकेका एक जना, डोल्पाका २ जना र कालिकोटका २ जनामा कोरोना पुष्टि भएको छ ।


Latest News
Hashtags:   

कर्णालीमा

 | 

कोरोना

 | 

संक्रमित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources