Saturday 4 July 2020
Home      All news      Contact us      English
setopati - 4 days ago

अपराध महाशाखाका संक्रमित प्रहरी कोरोनामुक्त

महानगरीय अपराध महाशाखामा कार्यरत कोरोनाभाइरस संक्रमित प्रहरी निको भएका छन्। मंगलबार २८ वर्षीय प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई टेकु अस्पतालबाट डिस्चार्ज गर्ने तयारी रहेको महशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए। उनको सम्पर्कमा आएका करिब ३० प्रहरी अधिकारीहरू सेल्फ क्वारेन्टिनमा बसेका थिए। एसपी कार्कीका अनुसार अहिले महाशाखाका कोही पनि संक्रमित छैनन्। ती संक्रमित भएका प्रहरी बिदामा खोटाङ गएका थिए। लकडाउन खुकुलो भएपछि असार ७ गते काममा फर्किएका थिए। लगत्तै उनलाई क्वारेन्टिनमा राखिएको थियो भने ८ गते परीक्षणका लागि पठाइएको थियो। उनको असार ११ गते रिपोर्ट पोजिटिभ दे


Latest News
Hashtags:   

अपराध

 | 

महाशाखाका

 | 

संक्रमित

 | 

प्रहरी

 | 

कोरोनामुक्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources