Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

सात जिल्लामा कोरोना संक्रमितको संख्या नाघ्यो ५ सय 

विभिन्न सात जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ। प्रदेश १ र ३ मा भने कुनै जिल्लामा पनि संक्रमितको संख्या ५ सय पुगेकाे छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश २ को महोत्तरी, रौतहट र सर्लाही जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छ। त्यस्तै प्रदेश ५ को दाङ र कपिलबस्तुमा संक्रमितको संख्या ५ सय नाघेको छ। कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिमको कैलालीमा संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको उनले जानकारी दिए। मंगलबार कुल ३ सय १६ संक्रमित थपिएका छन् भने ६० जना निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको


Latest News
Hashtags:   

जिल्लामा

 | 

कोरोना

 | 

संक्रमितको

 | 

संख्या

 | 

नाघ्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources