Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

आज कुन प्रदेशमा कति कोरोना संक्रमित पुष्टि भए ? (विवरणसहित)

काठमाडौं । मंगलबार नेपालमा कोरोना भाइरस (कोभिड-१९) ३ सय १६ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ । जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन् । मंगलबार सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ । त्यहाँ २ हजार ४ सय ५७ जना कुल संक्रमित रहेका छन् ।


Latest News
Hashtags:   

प्रदेशमा

 | 

कोरोना

 | 

संक्रमित

 | 

पुष्टि

 | 

विवरणसहित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources