Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

चीनमा भेटियो नयाँ भाइरस

कोरोनाभाइरसको महामारी चलिरहेका बेला चिनियाँ वैज्ञानिकहरूले नयाँ भाइरस पत्ता लागेको बताएका छन्। उनीहरूले गरेको एक अध्ययनका अनुसार नयाँ भाइरस चिनियाँ बंगुरमा देखिएको हो। चिनियाँ वैज्ञानिकको एक टोलीले सन् २०११ देखि २०१८मा चीनका विभिन्न भागमा बंगुरमा पाइएको इन्फ्लुइन्जा भाइरसको अध्ययन गरेका थिए। उक्त अध्यननमा एच१एन१ प्रकारको जी४ स्ट्रेन भेटिएको बताएका छन्। जुन नयाँ भाइरस हो। अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स(पीएनएएस)को जर्नलमा छापिएको लेखमा उक्त नयाँ भाइरसले महामारीको रूप लिन सक्ने चेतावनी दिइएको छ। मानव जाति र विषेशगरी बंगुर फर्मका कामदारहरूमाथिको निरीक्षण तुरून्तै कार्यन्वयन गर्नपर्छ,


Latest News
Hashtags:   

चीनमा

 | 

भेटियो

 | 

भाइरस

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources