Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

स्वास्थ्य मन्त्रालयले घरबेटीलाई भन्यो- क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गर्नुपर्दैन, प्रवेश रोक नलगाउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिन बसाइँपछि घर फर्किने व्यक्तिहरूलाई केही घरबेटीहरूले प्रवेश गर्न नदिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही घरबेटीले क्वारेन्टिनबाट फर्किएका व्यक्तिलाई पिसिआर रिपोर्ट नभएको भन्दै प्रवेश गर्न नदिएको भन्दै यस्तो तथ्यहीन र निर्देशिकाविपरीत कार्य नगर्न आग्रह गरेका छन्। उनले क्वारेन्टिनमा बसेको प्रमाण छ र व्यक्तिमा कोरोनाको कुनै लक्षण छैन भने पिसिआर नगरी घर पठाउन मिल्ने जनाए। साथै, लक्षण नभएका व्यक्तिबाट कोरोना नसर्ने उनले बताए। यसअघि पनि मन्त्रालयले घरबेटीहरूले डेरावालाहरूलाई पिसिआर रिप


Latest News
Hashtags:   

स्वास्थ्य

 | 

मन्त्रालयले

 | 

घरबेटीलाई

 | 

भन्यो

 | 

क्वारेन्टिनमा

 | 

बसेपछि

 | 

पिसिआर

 | 

परीक्षण

 | 

गर्नुपर्दैन

 | 

प्रवेश

 | 

नलगाउनू

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources