Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

मानवअधिकार आयोगद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समिति, मकवानपुरका अध्यक्ष डा.कृष्णप्रसाद धिताल चढेको गाडी दुर्घटनामा परी भएको दुई जनाको निधनप्रति दुःख व्यक्त गरेको छ । सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनुगमनका क्रममा नारायणगढ मुग्लिनखण्डमा यही असार १५ गते भएको सवारी दुर्घटनामा उनकी धर्मपत्नी प्रभा गौतम तथा छोरा अनुज धितालको दुःखद् निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ । आयोगले दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सवार


Latest News
Hashtags:   

मानवअधिकार

 | 

आयोगद्वारा

 | 

व्यक्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources