Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

चन्दा नदिँदा वडाध्यक्ष डाँगीमाथि आक्रमण

मंगलबार कार्यकक्षमै आक्रमण खेपेका दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीसँग विगत केही दिनयता विप्लवका कार्यकर्ताले फोनमार्फत् चन्दा माग्दै आएका थिए। उनले यो कुरा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीलाई भनेका थिए। चन्दा नदिएपछि वडाध्यक्षमाथि यसरी आक्रमण भएको देखिन्छ, गाउँपालिका अध्यक्ष डाँगीले भने। मागेको चन्दा नदिएकै कारण वडाध्यक्षमाथि आक्रमण भएको पारिवारिक स्रोतले पनि दाबी गर् यो। उहाँले फोनमा चन्दा मागेर धम्की दिने गरेको कुरा गर्दै आउनु भएको थियो, परिवारका एक सदस्यले भने, उहाँले दिन नमान्दा यसरी आक्रमण भयो। गाउँपालिका अध्यक्ष डाँगीले पनि विप्लवका क


Latest News
Hashtags:   

चन्दा

 | 

नदिँदा

 | 

वडाध्यक्ष

 | 

डाँगीमाथि

 | 

आक्रमण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources