Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन

काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निदेवदन दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।


Latest News
Hashtags:   

निर्वाचन

 | 

आयोगमा

 | 

नेकपा

 | 

एमाले

 | 

दर्ताका

 | 

निवेदन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources