Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

अछामदेखि दाङ साथी भेट्न आएका युवक कुवामा मृत फेला

अछामदेखि दाङमा साथीको घरमा आएका एक युवक कुवाभित्र मृत फेला परेका छन्। दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ डाँडातिलवारीस्थित कुवामा अछाममा २६ वर्षीय सुरज शाह मृत फेला परेका हुन्। शाह अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं. ३ का बासिन्दा हुन्। उनी दुई दिन अगाडि असार १४ गतेमात्रै अछामबाट डाँडातिलवारी निवासी आफ्ना साथी विश्वराज आचार्यको घरमा आएका थिए। ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार सोमबार बेलुका आचार्य र शाह मादक पदार्थ सेवन र खाना खाएर राम्रैसँग सुतेका थिए। तर मंगलवार बिहान शाह सुतेको कोठामा थिएनन्। शाह फेला नपरेपछि उनको खोजी सुरू भएको थियो। खो


Latest News
Hashtags:   

अछामदेखि

 | 

भेट्न

 | 

कुवामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources