Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

विदेशबाट नेपालीलाई ल्याउँदा कसरी सुरक्षा अपनाउँदैछ नेपाल एयरलाइन्स? (भिडिओ)

नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्दार गरिरहेको छ। लकडाउन सुरु भएयता मंगलबार बिहानसम्म एयरलाइन्सले ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुलाई उद्दार गरेको छ। एयरलाइन्सले विमानमा यात्रा गर्दा कोभिड १९ रोकथामका लागि राम्रो सुरक्षा अपनाइएको जनाएको छ। एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहारचनले कोरोना अपरेटिङ प्रोसिड्युसर बनाएर चार्टड उडानलाई व्यवस्थित गरिएको बताए। उनले यात्रुसँग सकेसम्म सम्पर्क कम होस भन्ने उद्देश्य अनुसार खाने कुरामा प्याक्ड सर्भिस उपलब्ध गराइएको जानकारी दिए। यस्तै विमानभित्र कुनै


Latest News
Hashtags:   

विदेशबाट

 | 

नेपालीलाई

 | 

ल्याउँदा

 | 

सुरक्षा

 | 

अपनाउँदैछ

 | 

नेपाल

 | 

एयरलाइन्स

 | 

भिडिओ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources