Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका ३ बस्ने लक्ष्मण श्रेष्ठ छन् । श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकामा अदालतले जिल्ला कारागार कार्यालय पठाएको छ । निजलाई सवारी ज्यान मुद्दामा विसं


Latest News
Hashtags:   

प्रतिवादी

 | 

वर्षपछि

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources