Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

अनलाइन बजार दराजमा इसेवाबाट पनि भुक्तानी गर्न मिल्ने

अनलाइन बजार दराजले नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक इसेवासँग सहकार्य सुरु गरेको छ। यो साझेदारीअनुसार प्रयोगकर्ताहरूले सजिलै दराज एपमा किनेको कुनै पनि वस्तुको लागि इसेवा मार्फत भुक्तानी गर्न सक्छन्। यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउने विश्वास लिइएको छ। यसले चेक आउट प्रक्रियाको समय घटाउने, डिजिटल सुरक्षा अझै बलियो बनाउने र प्रयोगकर्ताहरुलाई सामाजिक दुरी कायम गर्न पनि सहयोग पुर्याउने दराजको भनाइ छ। दराजमा इसेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ। लिङ्क भइसकेपछि ग्राहकहरूले ओटिपी मार्फत किन


Latest News
Hashtags:   

अनलाइन

 | 

दराजमा

 | 

इसेवाबाट

 | 

भुक्तानी

 | 

मिल्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources