Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

नहरमा डुबेको अवस्थामा सशस्त्र प्रहरी जवान मृत फेला

काठमाडौँ । सिरहा नगरपालिका १४ खिरौनास्थित रहेको नहरमा सशस्त्र प्रहरी बल, नेपालका एक जवान मृत अवस्थामा फेला परेका छन् । सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत २३ वर्षीय सशस्त्र प्रहरी जवान मनोहर कुमार यादव नहरमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी विनोद घिमिरेका अनुसार घटना शंकास्पद देखिएको छ । थप अनुसन्धान भइरहेको छ, उनले भने । यादवको शव लहानस्थित सरकारी अस्पतालमा पोष्टमार्टमको लागि पठाइएको र रिपोर्ट आएपछि


Latest News
Hashtags:   

नहरमा

 | 

डुबेको

 | 

अवस्थामा

 | 

सशस्त्र

 | 

प्रहरी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources