Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

काठमाडौँको आकाशमा सलह

काठमाडौं । शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह आज साँझ काठमाडौँको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच/सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिए । सलहको यो हुल रातभर बास बसेर पश्चिमतिर जाने अनुम


Latest News
Hashtags:   

काठमाडौँको

 | 

आकाशमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources