Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

दाङमा सलहले धानबालीमा पुर्‍यायो क्षति

मंगलबार दाङमा सलहको ठूलो झुण्ड प्रवेश गरेको छ। जिल्लाका कतिपय ठाउँमा सलहले मकै र धानबालीमा क्षति पुर् याएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले घोराही क्षेत्रमा दिउँसो २ बजेतिर लाखौंको संख्यामा सलहको तीन झुण्ड प्रवेश गरेको बताए। धितालले भने त्यसमध्ये एउटा झुण्ड उत्तर पश्चिम लागेको भए पनि वर्षाका कारण दाङमै बसेको छ। विभिन्न ठाउँका किसानले आफूलाई फोन गरेर सलहले मकै र धानबालीमा ठूलो क्षति गरेको भन्दै चिन्ता जाहेर गरेको उनले बताए। किसान निकै आत्तिएका छन्, उनले भने किसान मात्रै हैन, के गर्ने? भनेर हामी पनि आत्तिएका छौं। दाङ देउखुरीको लमही, गढवा क्षेत्र, घोराही, तुलसीपुरका व


Latest News
Hashtags:   

दाङमा

 | 

सलहले

 | 

धानबालीमा

 | 

पुर्‍यायो

 | 

क्षति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources