Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

प्रयोगशाला विस्तार गरेर परीक्षणको दायरा बढाइँदैछः  मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अवको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण गरिने बताएका छन् । नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उनले अहिले २३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको र चाँडै थप १० वटा प्रयोगशाला स्थापना गरेर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए । मन्त्री ढकालले अहिलेसम्म देखिएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र छ प्रतिशत समुदायस्तरमा सङ्क्रमण फेला परेको पनि बताए । nbsp


Latest News
Hashtags:   

प्रयोगशाला

 | 

विस्तार

 | 

परीक्षणको

 | 

दायरा

 | 

बढाइँदैछः

 | 

 मन्त्री

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources