Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

भारतले हटाउन लाग्यो भन्ने प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ। मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नक्सा जारीपछि भारतको राज्य संयन्त्रले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीले उक्त अभिव्यक्ति आएको एक दिनपछि मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिमा यसबारे केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा आपत्ति जनाएका हुन्। नक्साको विषय सिंगो देशको विषय हो। सबै मिलेर संसदबाट पारित गरिएको हो। प्रधानमन्त्रीले आफूले दिएको अटोग्राफजस्तो गरे


Latest News
Hashtags:   

भारतले

 | 

हटाउन

 | 

लाग्यो

 | 

भन्ने

 | 

प्रधानमन्त्रीको

 | 

गैरजिम्मेवार

 | 

अभिव्यक्ति

 | 

कांग्रेस

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources