Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

स्थायी समितिका १७ जनाले मागे प्रधानमन्त्रीको राजीनामा, बचाउ गर्ने कोही बोलेनन् आज

नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। स्थायी समितिको मंगलबार बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित १८ जनाले बोलेका थिए। बैठकमा बोल्नेमध्ये १७ जनाले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। प्रधानमन्त्रीको राजीनामा माग्नेमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत छन्। स्थायी समिति सदस्यहरू वेदुराम भुषाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश शाह, सुरेन्द्र पाण्डे,


Latest News
Hashtags:   

स्थायी

 | 

समितिका

 | 

जनाले

 | 

प्रधानमन्त्रीको

 | 

राजीनामा

 | 

गर्ने

 | 

बोलेनन्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources