Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

आत्महत्या न्यूनिकरण गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बन्दाबन्दीका समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चारबुँदे निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले नेपालमा औषतमा दैनिक १६ जनाका दरले आत्महत्या गर्ने गरेको र आत्महत्या गर्नेमा बालबालिका र आर्थिकरुपमा सक्रिय रहने उमेर भएको हुँदा रोकथामका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाई कार्यान्वयन गर्न गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।निर्देशनमा आर्थिक उपा


Latest News
Hashtags:   

आत्महत्या

 | 

न्यूनिकरण

 | 

सरकारलाई

 | 

निर्देशन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources