Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

नुवाकोटमा पिसिआर ल्याब स्थापना गर्न वाग्मतीलाई अनुरोध

विदुर । नुवाकोट कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न वाग्मती प्रदेश कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले नुवाकोट तथा छिमेकी धादिङ र रसुवामा समेत कोभिड १९ को सङ्क्रमण बढ्दै गएकाले समुदायस्तरमा संक्रमण फैलिने जोखिम कम गर्न पिसिआर ल्याब स्थापना हुुन जरुरी रहेको ठहर गरेको छ । विदुर न


Latest News
Hashtags:   

नुवाकोटमा

 | 

पिसिआर

 | 

ल्याब

 | 

स्थापना

 | 

वाग्मतीलाई

 | 

अनुरोध

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources