Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

२ लाख ५९ हजार नगदसहित ७ जुवाडे पक्राउ

कैलाली । कैलालीमा ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको लम्कीबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५९ हजार ७ सय रुपैयाँसहित मंगलबार ७ जुवाडेलाई पक्राउ गरेको हो । पकाउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका ४ बस्ने ४३ वर्षीय दिपक भण्डारी, वर्ष २८ का प्रकाश शाही, ३२ का प्रजिन राई, ३४ का कृष्ण बिष्ट, ४० का नवल बुढा, ३९ का नरबहादुर शाही र टिकापुर नगरपालिका १ बस्ने वर्ष ३० का प्रकाश खड्का रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटी लाई जानका


Latest News
Hashtags:   

नगदसहित

 | 

जुवाडे

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources