Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

५९ वटा एप्समा भारतको प्रतिबन्धपछि चीनको गम्भीर चासो

एजेन्सी । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ । हामीले यो कुरामा जोड दिन चाहन्छौँ कि चीन सधैँ आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनको पालना गर्न आग्रह गर्दै आएको छ र भारतले पनि चिनियाँ लगायत अन्तर्राष्ट्रिय लगानीकर्ताको कानूनी अधिकारको संरक्षण गर्ने जिम्मेवारी रहन्छ । rsq


Latest News
Hashtags:   

एप्समा

 | 

भारतको

 | 

प्रतिबन्धपछि

 | 

चीनको

 | 

गम्भीर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources