Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

संकटमा व्यवसाय धान्न अनेक आइडिया फुराउँछन् विष्णु

टेकु, पचली भैरव मन्दिरनजिकै श्री थापा ग्रील वर्कसप सञ्चालक विष्णु थापाले २०७२ सालमा नाकाबन्दी बेला सुधारिएको चुल्हो बनाएर बेचेका थिए। बजारमा ग्यास हाहाकार मच्चिएका समयमा गोल वा काठ हाली पंखा चलाएर बाल्न मिल्ने चुल्होले धेरै ग्राहक आकर्षित गरेको थियो। यस पटक कोरोना लकडाउनले जन्माएको संकटमा पनि उनी केही नयाँ र उपयोगी सामग्री बनाउनेबारे घोत्लिरहेका थिए। यसैबीच धेरै ग्राहक स्यानिटाइजर राख्ने स्ट्यान्ड खोज्न आए। मागअनुसार उनले यस्ता स्ट्यान्ड भारतबाट मगाएर बेचे। भारतबाट मगाएर उनले यस्तो स्ट्यान्ड २ हजार पाँच सय रूपैयाँ गोटा बेचे। पछि उनले आफैं बनाए सस्तो पर्ने सोचे र बनाए। नभन्दै आफैंले बनाएक


Latest News
Hashtags:   

संकटमा

 | 

व्यवसाय

 | 

धान्न

 | 

आइडिया

 | 

फुराउँछन्

 | 

विष्णु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources