Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

चार जनामा कोरोना भेटिएपछि अनिश्चितकालका दिक्तेल बजार लागि बन्द

चार जनामा कोरोना भाइरस संक्रमण फेला परेपछि उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ। सङ्घले दिक्तेल बजारमा सञ्चालित प्रत्येक पसल तथा होटलमा पत्र पठाएर बुधबारदेखि सम्पूर्ण कारोवार बन्द गराएको हो। कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न अत्यावश्यकबाहेकका सम्पूर्ण व्यवसाय बन्द गर्न व्यापारीलाई आग्रह गरिएको सङ्घका महासचिव मनोजकुमार बजिमयले बताए। अत्यावश्यक पर्ने पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक तीन घण्टा खुला गरिनेछ , उनले भने, अत्यावश्यकबाहेक बाँकी सबै प्रकारका पसल तथा व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको हो। जिल्लामा सञ्चालित औषधि पसल भने


Latest News
Hashtags:   

जनामा

 | 

कोरोना

 | 

भेटिएपछि

 | 

अनिश्चितकालका

 | 

दिक्तेल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources