Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

एट्लेटिकोसँग बराबरीमा रोकियो बार्सिलोना, मेसीले गरे करिअरको ७००औं गोल

स्पेनिस ला लिगामा बार्सिलोना र एट्लेटिको म्याड्रिडले बराबरी खेल्दै अंक बाढेका छन्। मंगलबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले २-२ गोलको बराबरी खेलेर अंक बाढेका हुन्। एट्लेटिकोका डिएगो कोस्टाले खेलको ११ मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो। १९ मिनेटमा एट्लेटिकोले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। साउल निग्युजले एट्लेटिकोका लागि पेनाल्टीमा गोल गरेका थिए। बार्सिलोनाले ५०औं मिनेटमा मेसीको पेनाल्टी गोलमार्फत २-१ को अग्रता लियो। सो गोल मेसीको करिअरको ७००औं गोल हो। उनले देशका लागि ७० गोल गर्दा बार्सिलोनाका लागि ६३० गोल गरे। बार्सिलोना तथा ला लिगाका उच्च गोलकर्ता मेसीले


Latest News
Hashtags:   

एट्लेटिकोसँग

 | 

बराबरीमा

 | 

रोकियो

 | 

बार्सिलोना

 | 

मेसीले

 | 

करिअरको

 | 

७००औं

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources