Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

तेहरानः क्लिनिकमा बिस्फोट हुँदा १३ को मृत्यु, थुप्रै घाइते

इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ ।यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो ।अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ ।इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिस्फोट ग्यास लिकका कारण भएको बताएको छ ।टिभीमा प्रसारण गरिएको तस्बिरमा आकाशमा धुँवा उडिरहेको देखिएको छ । दमकलकर्मीलाई आगोमाथि नियन्त्रण पाउन निकै समय लागेको बताइन्छ ।अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा


Latest News
Hashtags:   

तेहरानः

 | 

क्लिनिकमा

 | 

बिस्फोट

 | 

हुँदा

 | 

मृत्यु

 | 

थुप्रै

 | 

घाइते

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources