Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

‘अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हटाइँदै’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमिततासमेत हेर्न दिने गरी प्रस्ताव भएको क्षेत्राधिकार हटाएर राष्ट्रिय सभामा विचाराधीन विधेयक पारित हुने भएको छ ।आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका प्रतिवेदन परिमार्जन गरेर विधेयक पारित गर्न लागिएको हो । प्रस्तावित व्यवस्थाप्रति आलोचना भएपछि उक्त व्यवस्था हटाएर विधेयक पारितको प्रक्रिया अघि बढाउन सत्तारूढ दल तयार भएको थियो । सोहीअनुसार विधायन व्यवस्थापन समितिका तर्फबाट बनेको प्रतिवेदनको केही अंश परिमार्जन हुन लागेको हो


Latest News
Hashtags:   

अख्तियारको

 | 

क्षेत्राधिकारबाट

 | 

क्षेत्र

 | 

हटाइँदै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources