Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 10 days ago

सुदूरपश्चिम प्रदेशमा नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन् , उनले भने ।कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको सम


Latest News
Hashtags:   

सुदूरपश्चिम

 | 

प्रदेशमा

 | 

वर्षमुनिका

 | 

बालबालिकामा

 | 

कोरोना

 | 

सङ्क्रमण

 | 

बढ्दै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources