Wednesday 12 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

कोरोना अपडेटः थप ७४० जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ । यस्तै हालसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ रहेको छ ।


Latest News
Hashtags:   

कोरोना

 | 

अपडेटः

 | 

जनामा

 | 

संक्रमण

 | 

पुष्टि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources