Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

भिजिट नेपाल २०२० प्रचारप्रसारमा मात्रै ३५ करोड माथि खर्च

पर्यटन, संस्कृति तथा नागरिक उड्न मन्त्री योगश भट्टराईले भ्रमण वर्ष २०२० लाई लिएर भ्रमण वर्ष सचिवालयमार्फत मात्र ३५ करोड माथि खर्च भएको बताएका छन् ।  शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले तत्कालिन (विघठन हुनुपूर्व) भ्रमण वर्ष प्रचार–प्रसार विभाग ‘भिजिट नेपाल २०२० सचिवालय’ ले मात्र ३५ करोड रुपैयाँ माथि खर्च गरेको बताएका हुन् ।


Latest News
Hashtags:   

भिजिट

 | 

नेपाल

 | 

प्रचारप्रसारमा

 | 

मात्रै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources