Wednesday 12 August 2020
Home      All news      Contact us      English
sagarmatha - 1 month ago

आज थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । त्यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । [ ] The post आज थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

पुष्टि

 | 

संक्रमितको

 | 

संख्या

 | 

नाघ्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources