Wednesday 12 August 2020
Home      All news      Contact us      English
onlinekhabar - 1 month ago

एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

१९ असार, काठमाडौं । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।


Latest News
Hashtags:   

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

संक्रमित

 | 

सं‌ख्या

 | 

नाघ्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources