Monday 3 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय दुई युवाको मृत्यु

मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको शुक्रबार मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो। (रासस)


Latest News
Hashtags:   

खेल्ने

 | 

क्रममा

 | 

डुबेर

 | 

वर्षीय

 | 

युवाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources