Monday 3 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

कर्णालीका ८० प्रतिशत सङ्क्रमित निको भए

“शुक्रबार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको सङ्ख्या एक हजार १७८ पुगेको छ”, महाशाखा प्रमुख डा तिवारीले भन्नुभयो, “यसले बाँकी रहेका ३०५ सङ्क्रमितको मनोवल बढेको छ ।” कर्णालीका सङ्क्रमितमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको उनले बताए ।


Latest News
Hashtags:   

कर्णालीका

 | 

प्रतिशत

 | 

सङ्क्रमित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources