Monday 3 August 2020
Home      All news      Contact us      English
sagarmatha - 1 month ago

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

काठमाडौँ ।  हाल देशभर सक्रिय रहेको मनसुनी वायु को प्रभावले सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, महाशाखाले शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको जनाएको छ । [ ] The post यस्तो छ शनिबारको मौसम पूर्वानुमान appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

यस्तो

 | 

शनिबारको

 | 

पूर्वानुमान

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources