Monday 3 August 2020
Home      All news      Contact us      English
sagarmatha - 1 month ago

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको शानदार जीत

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले शानदार जीत हात पारेको छ । शुक्रबार रातिको खेलमा घरेलु टोली एट्लेटिकोले मालोर्कालाई ३-० गोल अन्तरले हराएको छ । एट्लेटिकोको जीतमा अल्भरो मोराटाले २ तथा कोकेले एक गोल गरे । जीतसँगै ३४ खेलबाट ६२ अंक जोड्दै एट्लेटिकोले लिगको तेस्रो स्थानमा कायमै रहेको छ । The post स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको शानदार जीत appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

स्पेनिस

 | 

फुटबलमा

 | 

एट्लेटिको

 | 

मड्रिडको

 | 

शानदार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources