Monday 3 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

एट्लेटिको म्याड्रिडको जितमा मोराटोको दुई गोल

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले जित हात पारेको छ। कोरोना भाइरसपछि अपराजित रहेको एट्लेटिकोले शुक्रबार राति भएको खेलमा मालोर्कालाई ३-० गोलले पराजित गर् यो। एट्लेटिकोको जितमा मोराटाले दुई गोल गर्न सफल भए। उनले खेलको २९ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे। ७९ मिनेटमा कोकेले टिमका लागि तेस्रो गोल गरेका थिए। अंक तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिकोले ३४ खेलबाट ६२ अंक जोडेको छ। चौथौ स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ५७ अंक बटुलेको छ। शीर्ष स्थानको रियल म्याड्रिडको ३३ खेलबाट ७४ अंक छ भने दोस्रो स्थानको बार्सिलोना


Latest News
Hashtags:   

एट्लेटिको

 | 

म्याड्रिडको

 | 

जितमा

 | 

मोराटोको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources