Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

गोरखामा कोरोना संक्रमितको मृत्यु

पोखरा गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुष निमोनियया र डाइबेटिजका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।


Latest News
Hashtags:   

गोरखामा

 | 

कोरोना

 | 

संक्रमितको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources