Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

बतास अर्गनाइजेशन र भाटभटेनी सुपर मार्केटबीच ब्राण्डिङ सम्झौता

काठमाडौं बतास अर्गनाइजेशन अन्तर्गतको बतास एडब्राइट प्रा.लि. तथा भाटभटेनी सुपर मार्केटबीच नयाँ आर्थिक वर्षको सुरुवात अर्थात २०७७ श्रावणदेखि व्यावसायिक रुपमा ब्राण्डिङ गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भाटभटेनी सुपर मार्केटका देशभरका सम्पूर्ण स्टोरमा अब बतास एडब्राइटमार्फत ब्रान्डिङ हुनेछ । अन्तर्राष्ट्रिय स्तरका विज्ञापन सामग्री सहितका ब्राण्डिङ गर्न दुवै पक्षले अबका दिनमा देशभरका भाटभटेनी सुपर मार्केटलाई नयाँ र आकर्षक साजसज्जासहित मनमोहक रुप दिने विषयमा पनि सहमति भएको छ ।


Latest News
Hashtags:   

अर्गनाइजेशन

 | 

भाटभटेनी

 | 

मार्केटबीच

 | 

ब्राण्डिङ

 | 

सम्झौता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources