Monday 3 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

पाकिस्तानका विदेश मन्त्रीलाई भयो कोरोना संक्रमण

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना भएको छ। आफ्नो ट्विटरबाट मन्त्री कुरैशीले आफूलाई संक्रमण भएको सार्वजनिक गरेका हुन्। दिउँसो मलाई हल्का ज्वरो महशुस भयो र मैले तुरून्त आफूलाई होम क्वारेन्टिनमा राखें। ममा कोभिड-१९ पाइएको छ। अल्लाहको कृपाले मैले आफूलाई मजबुत र उर्जावान महशुस गरिरहेको छु। घरबाट नै म आफ्नो जिम्मेवारी निभाउने छु। कृपया मेरो लागि प्रार्थना गर्नुहोस् , ट्विटरमा उनले लेखेका छन्। पाकिस्तानमा हालसम्म २ लाख २१ हजार बढी संक्रमित फेला परिसकेका छन् भने सोका कारण ४ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ। This afternoon I felt a slight fever and immediately quarantined myself at home. I have now tested positive for Covid 19. By the grace of Allah, I feel strong and energetic. I will continue to car


Latest News
Hashtags:   

पाकिस्तानका

 | 

विदेश

 | 

मन्त्रीलाई

 | 

कोरोना

 | 

संक्रमण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources