Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

कर्णालीमा सङ्क्रमितभन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि

सुर्खेत कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् ।दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ld


Latest News
Hashtags:   

कर्णालीमा

 | 

सङ्क्रमितभन्दा

 | 

जानेको

 | 

सङ्ख्यामा

 | 

वृद्धि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources