Monday 3 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

सवारी दुर्घटनाका कारण एक वर्षमा उपत्यकामा १ सय  ४५ जनाले ज्यान गुमाए

काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १ सय ४५ व्यक्तिको मृत्यु भएको छ। उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १ सय ४५ व्यक्तिको मृत्यु भएको हो। मृत्यु हुनेमा १ सय १७ पुरुष र २८ महिला छन्। यस्तै २ सय २९ व्यक्ति गम्भीर घाइते तथा छ हजार १ सय ९५ सामान्य घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना सवारीसाधनमध्ये दुई पाङ्ग्रे बढी रहेका छन्। जसमा छ हजार ६ सय ३२ दुई पाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। यस्तै, छ हजार २ सय २० कार/भ्यान/जीप, दुई हजार ३३ बस, एक हजार ६ सय ३२ ट्रक/टिपर, २ सय ६७ माईक्रोबस, १ सय ४५ टेम्पो र १ सय ३२ शारीरिक शक्तिबाट चल्ने सवारी साधन दु


Latest News
Hashtags:   

सवारी

 | 

दुर्घटनाका

 | 

वर्षमा

 | 

उपत्यकामा

 | 

जनाले

 | 

ज्यान

 | 

गुमाए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources