Monday 3 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड, साढे ४६ हजारले पाए २० कित्ता

एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । लघुवित्तको आईपीओमा आवेदन गर्ने सबै आवेदकले न्यूनतम १० कित्ता सेयर पाएका छन् भने भाग्यमानी ४६ हजार ५ सय ७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।


Latest News
Hashtags:   

एनआईसी

 | 

एशिया

 | 

लघुवित्तको

 | 

आईपीओ

 | 

बाँडफाँड

 | 

हजारले

 | 

कित्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources