Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

गण्डकी प्रदेशमा १६ नयाँ संक्रमित थपिए, मृतकको संख्या ३ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या १ हजार ७९ पुगेको छ ।स्वास्थ्य निर्देशनालयल प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिकामा २ पुरुष थपिएका छन् । यस्तै बागलुङको बरेङ र ढोपाटनमा पनि २ पुरुष संक्रमित थपिएका छन् । यसैगरी म्याग्दीको रघुगंगामा २ र मंगलामा १ गरि ३ पुरुष संक्रमित थपिएका छन् । त्यस्तै, स्याङ्जाको पुतलीबजारमा एक पुरुष, तनहूँको भिमादमा १ पुरुष र नवलपुरको देवचुली


Latest News
Hashtags:   

गण्डकी

 | 

प्रदेशमा

 | 

संक्रमित

 | 

मृतकको

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources