Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

संस्मरण : सर्केनी माइजु

सालाजु, तिमीलाई सर्केनी माइजुले भेट्न चाहन्छिन् । बिहेको कामको चटारो, भिनाजुलाई पाहुनाहरुको स्वागत र बिदाइ गर्न भ्याइ नभ्याइ थियो । म भने उठ्न नसकी दिदीको घरको माथिल्लो तलामा ढलिरहेको थिएँ ।म परार साल भान्जा भैरवको बिहेमा तुलसीपुर दाङ पुगेको थिएँ । त्यहाँ रुकुमबाट बिहेकै लागि आइपुगेका र बसाइसराइ गरी दाङमा आइपुगेका इष्टमित्रहरुसँग धेरै वर्षको अन्तरालमा भेट्ने अवसर जुटेको थियो । मलाई पनि माइजुलाई भेट्ने मन लागेको छ नि ! भेट्न माथि नै आए भैहाल्यो त । म अझै उठ्न सकेको छैन ।


Latest News
Hashtags:   

संस्मरण

 | 

सर्केनी

 | 

माइजु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources