Monday 3 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

बझाङको मल्लेसीमा पहिरोः १७ घर पुरिए, २० जना वेपत्ता

बझाङमा पहिरोमा परि २० जना वेपत्ता भएका छन् भने १७ घर पुरिएका छन् । केरास्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा गए राति बस्तीमाथिबाट आएको पहिरोले बस्तीका धेरै घर पुरेको जानकारी गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले सेतोपाटीलाई दिएकी छन्। उनले २० बढी जना च्यापिएको भन्ने जानकारी आफूले पाएको बताएकी छन्। पहिरोले पशुचौपाया समेत पुरिएको उनको भनाइ छ। गाउँपालिका केन्द्रबाट मल्लेसी वस्ती ५ घण्टाको पैदल दुरीमा पर्छ। उद्धारका लागि प्रहरी, स्वास्थ्यकर्मी र गाउँपालिकाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको धामीले बताइन्। उद्धारका लागि प्रदेश र केन्द्रमा अनुरोध गरिएको छ। सेनाको हेलिकप्टर उद्धारका लागि आउने


Latest News
Hashtags:   

बझाङको

 | 

मल्लेसीमा

 | 

पहिरोः

 | 

पुरिए

 | 

वेपत्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources