Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

नेकपा बैठक फेरि स्थगित, ओलीले मागे थप समय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । नेकपाभित्र सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएकाे बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।


Latest News
Hashtags:   

नेकपा

 | 

स्थगित

 | 

ओलीले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources