Monday 3 August 2020
Home      All news      Contact us      English
khabarhub - 1 month ago

सेनाको प्रवक्तामा सन्तोषबल्लभ पौडेल नियुक्त

काठमाडौं। नेपाली सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन्। उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन्। यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।


Latest News
Hashtags:   

सेनाको

 | 

प्रवक्तामा

 | 

सन्तोषबल्लभ

 | 

पौडेल

 | 

नियुक्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources