Monday 3 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

गोरखा अस्पतालको आइसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु

गोरखा जिल्ला अस्पताल गोरखाको आइसोलेसनमा उपचाररत पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूषको मृत्यु भएको छ। उनलाई शुक्रबार राती करिब १० बजे अस्पतालको आइसोलेसनमा लगिएको थियो। आइसोलेसनमा राखेको करिब सात घण्टामै उनको मृत्यु भएको हो। कोरोना संक्रमित ती पुरूषको शनिबार विहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नविन थापाले जानकारी दिए। ती पुरूष मधुमेहका बिरामी पनि थिए। उनी गत मंगलबार कतारबाट घर फर्किएका थिए। उनलाई जीवनज्योती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएकोमा अवस्था जटिल भएपछि गोरखा अस्पतालको आइसोलेसनमा पुर् याइएको थियो। क्वारेन्टिनमा र


Latest News
Hashtags:   

गोरखा

 | 

अस्पतालको

 | 

आइसोलेसनमा

 | 

कोरोना

 | 

संक्रमितको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources